अनुष्काले सुनिल गावस्करको टिप्पणीमा दिइन् कडा जवाफ, हेर्नुहोस् कुन अभिनेत्रीले के लेखे?

विराट र उनको टीमको लागि खेल राम्रो चलेन र उनले फिल्डिइंग गर्ने क्रममा पंजाबका कप्तान केएल राहुलको दुई क्याच दिए र केवल एक रनमा आउट भए।
विराट आउट भएपछि पवेलियन फर्कदै गर्दा गावस्करले अनुष्का को नाम लिदै एक त्यस्तो टिप्पणी गरे जुन कुरा मानिसहरू लाई पटक्कै मन परेनन् ।
रोयल च्यालेन्जर्स बैंग्लोर र किंग्स इलेवन पंजाबबीचको खेलमा टिप्पणी गर्दै सुनील गावस्करले विराटको खराब प्रदर्शनको बारेमा एक त्यस्तो टिप्पणी गर्न पुगे जुन कुराले विराट र अनुष्का फ्यानहरू रिसाए।
वास्तवमा म्याच विराट र उनको टीमका लागि राम्रो थिएन र उनले फील्डिंग गर्ने क्रममा पंजाबका कप्तान केएल राहुलको दुई क्याच दिए र मात्र एक रनमा आउट भए।
विराट आउट भएपछि पवेलियन फर्कदै गर्दा गावस्करले अनुष्का को नाम लिदै एक त्यस्तो टिप्पणी गरे जुन कुरा विराट र अनुष्का फ्यानहरू लाई पटक्कै मन परेनन् । रिसयाका प्रशंसकहरूले कमेंट्री बक्स बाट सुनील गावस्करलाई हटाउन बीसीसीआईलाई अनुरोध गरेका छन्।
अनुष्का शर्माले सुनील गावस्करको टिप्पणीमा उनको इन्स्टा स्टोरीमा जवाफ यस्तो दिएकि, हेर्नुहोस्-

सोशल मिडियामा पनि सुनील गावस्करको यस टिप्पणीको लागि नराम्रो भनेका छन् भने उही उनका प्रशंसकहरू ले अनुस्काको समर्थनमा राम्रो र ट्वीट गर्दैछन्। सोशल मिडियामा पनि सुनील गावस्करको यस टिप्पणीको लागि नराम्रो भनेका छन् भने उही उनका प्रशंसकहरू ले अनुस्काको समर्थनमा राम्रो ट्वीट गर्दैछन्। मानिसहरूलाई यस कुराले नराम्रो लागिरहेको कि कुनै पनि क्रिकेटरको खराब प्रदर्शन मा उनको गर्भवती पत्नीको नाम लिनु नैतिक कुरा होइन।
हेर्नुहोस् अनुष्का को फ्यानहरूको ट्वीट –
Why are people trolling Anushka? She’s pregnant guys! She has nothing to do with all this! It’s just a game..you cannot win everyday! Trolling, abusing and circulating memes about her at this time simply for your entertainment is truly disgusting!!#RCB #Anushka #Anushkasharma pic.twitter.com/9KMCrOvcv0
— Isha Negi (@IshaNeg95975285) September 25, 2020
Living in a society that shamelessly trolls the wife for any unpleasant deed of the husband is a curse in itself.
Sexism at it's filthiest form can be seen here. #AnushkaSharma
— Beeno🌼💖 Heisenberg's Uncertainty (@RebelGeek1111) September 25, 2020
she's the most prettiest woman ever! 💕🌺🥀 @AnushkaSharma #AnushkaSharma pic.twitter.com/PTLRf85q0K
— Vrushhali Bharat (@vrushhalibharat) September 25, 2020
#AnushkaSharma
Support Anushka Sharma
I think Gavaskar has no common sense pic.twitter.com/I2SzaCy1Fq— Rajneesh Singh Raikwar (@imRajneesh18) September 25, 2020
One Comment