मुम्बई र पञ्जाबको म्याच पनि ‘सुपर ओभर’मा

काठमाडौं, २ कात्तिक : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इण्डियन्स र किंग्स इलावेन पञ्जाबबीचको खेल पनि सुपर ओभरमा धकेलिएको छ ।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले १ सय ७६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो ।

आजै भएको पहिलाे खेल केकेआर र सनराइजर्स हैदराबदबीचको खेल पनि सुपर ओभरमा धकेलिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker