साग क्रीकेट : टेस्ट खेलिसकेका खेलाडी सहभागी बङ्गलादेशको बलियो टोलि घोषणा


अगामि मङ्सिर १५ गतेदेखि काठमान्डौमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रीकेट खेलमा सहभागिता जनाउन बङ्गलादेशले बलियो टोलि घोषणा गरेको छ ।

बङ्गलादेश क्रीकेट वोर्डले शुक्रवार नेपाल भ्रमणमा आउने पुरुष तथा महिला क्रीकेट टोलि घोषणा गरेको हो ।

घोषणा गरेको पुरुष टोलिमा ३ जना सिनियर टिमका खेलाडी समेत छन भने अन्य खेलाडीमा २३ वर्ष मुनिका रहेका छन ।

यस्तो छ बङ्गलादेशको टोलि

महोम्मद सेईख हसन,नैइम शेईख,अफिफ हसैन दुर्बो,जाकिर हसन,नजमुल होसैन सान्टो(कप्तान),यासिर अलि, शेईद अबेदिन अफ्रीदी,शुमन खान,मिहुदुल ईस्लाम,तन्बिर ईस्लाम,मनिक खान, मेहेदी हसन राना, सौम्य सरकार , माहिदी हसन र हसन महुम्मद रहेका छन ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

सिनियर टोलिका मेहेदी हसनले २२ टेस्ट,३८ एकदिवसीय र १३ अन्तर्राष्ट्रिय टि-२० खेलिसकेका छन भने शौम्य सरकारले पनि १५ टेस्ट, ५५ एकदिवसीय र ४६ अन्तर्राष्ट्रिय टि-२० खेलिसकेका छ्न।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker