किंग्स इलावेनको लगातार पाचौ जित,अंक तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं, १० कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध  किंग्स इलावेन पञ्जाब ८ विकेट ले बिजयी भएको छ ।पन्जाबले कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।

टस हारेर पहिले ब्याटिङको मौका पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

पंजाबले १८.५ ओभरमा २ विकेट गुमायर उक्त लक्ष् हाशिल गर्यो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

पन्जाबको लागि मन्दिप सिंह र क्रिस गेलले अर्धशतकीय पारी खेले । गेलले २९ बलमा २९ बलमा ५१ रन बनाए। उनले दुई चौका र पाँच छक्का प्रहार गरे।

मनदीप सिंहले अविजित ६६ रन बनाए । उनले ५६ बलको सामना गरेर आठ चौका र दुई छक्का प्रहार गरे।

कोलकाताका लागि शुभमन गिलले ४५ बलमा ३ चौका ४ छक्काका साथ ५७ रनको पारि खेले।

कप्तान इयोन मोर्गनले ४० र लकी फर्ग्युसन अविजित २४ रन बनायाका थिय !

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker