क्रिकेटर खकुरेललाई पुत्रलाभ

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान सुबास खकुरेल बुबा बनेका छन् ।

उनलाई सोमबार बेलुका पुत्र लाभ मिलेको हो । सुबासकी श्रीमती बन्दनाले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् ।

सुबास र बन्दना बज्राचार्यले साढे ३ वर्षअघि विवाह गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker