नेपाली क्रिकेट टिमको ‘फिटनेस ट्रेनर’मा भारतीय हटकर नियुक्त

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमको फिटनेस प्रशिक्षकका रूपमा आशे हटकरलाई नियुक्त गरेको छ। उनलाई आसन्न प्रशिक्षणका बेला सहयोगका लागि फिटनेस प्रशिक्षकका रूपमा नियुक्त गरिएको हो ।

यो पनि पढौं : यी ३ ब्याट्सम्यान, जसले टी–२० मा १२ बलमै अर्धशतक पूरा गरे

उनी भारतीय नागरिक हुन्। उनले अब आसन्न नेपाली टिमको बन्द प्रशिक्षणमा खेलाडीको फिटनेस प्रक्षिकको भूमिका निर्वाह गर्नेछन्।

नेपाली टिमले १० मंसिरबाट प्रशिक्षण थाल्दैछ। हटकरले यसअघि इन्डियन ओलम्पिक टिमसँग सहायक ट्रेनरका रूपमा पनि काम गरिसकेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker