भारत भर्सेस अष्ट्रेलिया : आकाश चोपडाले छाने प्लेइङ-११, यी खेलाडीले पाए मौका

काठमाडौं, २१ मंसिर : भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले अष्ट्रेलियासँगको टी-२० सिरिज खेल्ने दुवै  टिमको प्लेइङ-११ छानेका छन् । आज युट्युबमा एक भिडियो अपलाडे गर्दै उनले दुवै टिमको प्लेइङ-११ छानेका हुन् । चोपडाले भारतीय टिममा लगातार टी-२० मा उत्कृष्ट खेलिरहेका श्रेयस अय्यरलाई मौका दिएका छैनन् । चोपडाले अय्यरको स्थानमा मनिष पाण्डेलाई स्थान दिएका छन् । … Continue reading भारत भर्सेस अष्ट्रेलिया : आकाश चोपडाले छाने प्लेइङ-११, यी खेलाडीले पाए मौका