आज एकैदिन यी ६ क्रिकेटरको जन्मदिन

काठमाडौं, २१ मंसिर : आज अर्थात् ६ डिसेम्बरमा ६ क्रिकेट खेलाडीको जन्मदिन परेको छ । जन्मदिन पर्नेमा पाँच भारतीय र एक इंग्ल्याण्डका क्रिकेटर भारतका हुन् ।

आज जन्मदिन पर्नेमा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, श्रेयस अय्यर, करुण नायर, आरपी सिंह र एन्ड्रयु फ्न्टिफ रहेका छन् ।

जडेजा, बुमराह, अय्यर र करुण अहिले पनि क्रिकेट खेलिरहेका छन् । तर, पूर्व भारतीय तीव्र गतिका बलर आरपी सिंह र अलराउन्डर एन्ड्रयु फ्न्टिफले भने संन्यास लिइसकेका छन् ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

अय्यर, बुमराह र जडेजा हाल अष्ट्रेलिया भ्रमणमा छन् । त्यहाँ उनीहरूले वानडे, टी-२० र टेष्ट सिरिज खेलिरहेका छन् ।

एन्ड्रयुले इंग्ल्याण्डका लागि १४१ वानडे, ७९ टेष्ट र सात टी-२० म्याच खेलेका थिए । उनले चेन्नई सुपर किंग्स (सीएसके)बाट आईपीएलसमेत खेलिसकेका छन् ।

दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डीककले कति लिन्छन तलब ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker