बाबरले जिते ‘मोस्ट भ्यालुएबल क्रिकेटर अफ द इयर’ अवार्ड

काठमाडौं: पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले ‘मोस्ट भ्यालुएबल क्रिकेटर अफ द इयर’ अवार्ड जितेका छन्।

सन् २०२० मा पाकिस्तानका लागि उत्कृष्ट प्रदर्शन गरेका आजमले ‘मोस्ट भ्यालुएबल क्रिकेटर अफ द इयर’ अवार्ड जितेका हुन्।

शुक्रबार पाकिस्तान क्रिकेट बोर्डले आजमलाई ‘मोस्ट भ्यालुएबल क्रिकेटर अफ द इयर’ घोषणा गरेको हो।

यस्तै आजमले ‘ह्वाइट बल क्रिकेटर अफ द इयर’ अवार्डसमेत हात पारेका छन्। मोहमद रिजवानले ‘टेष्ट क्रिकेटर अफ द इयर’ अवार्ड जितेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नासिम शाहले ‘मेन्स इमर्जिङ इन्टरनेसनल क्रिकेटर अफ द इयर’ अवार्ड पाएका छन्।

त्यस्तै, ‘वुमेन्स क्रिकेटर अफ द इयर’ अवार्ड अलिया रियाजले जितिन्। फवाद आलमले ‘इन्डिभिजुअल पर्फमेन्स अफ द इयर’ अवार्ड प्राप्त गरेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker